नवनियुक्त राजदूत रेग्मीको बेलायतमा स्वागत तथा सम्मान (फोटो फिचर)

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायतस्थित नेपाली समुदायको संरक्षक, अभिभावक र प्रवर्द्धकको भूमिकामा दूतावासको २४ सै घण्टा हरपल साथ रहने बताएका छन् । गैर आवासीय नेपाली संघ युकेद्वारा आफ्नो सम्मानमा मंगलबार बेलुका आयोजित समारोहलाई सम्बोधन गर्दै राजदूत रेग्मीले नेपाल र बेलायतबीचको बहुआयामिक सम्बन्धलाई थप समृद्ध बनाउन आफुले कुनै कसर बांकी नराख्ने … Continue reading नवनियुक्त राजदूत रेग्मीको बेलायतमा स्वागत तथा सम्मान (फोटो फिचर)